प्रिओपन सेसनमा झिनो अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से १.४४ अंकले घटेको छ l
अघिल्लो साता केही अङ्कले बढेको २१८२.६३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१८१.२० मा खुलेको हो। ६५५६ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३० लाख २६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ४५ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments