प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.९९ अंकले बढेको छl
हिजो सोमबार झिनो अङ्कले बढेको २१७०.२१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१७१ .१७ मा खुलेको हो। ३४७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ९३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १० कम्पनीको कारोबार हुँदा ५ कम्पनी बढेर कारोबार भएका छन्।
Comments