नेप्से इन्ट्राडे अपडेट: २ अङ्कको वृद्धि!

आज नेप्से बजार २.६८ अंकले  बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०९८ को नजिक आएको छ। २.६८ अङ्कले बढेर नेप्से परिसूचक २०९८.७६ मा आएको हो। आज २ घण्टामा लगभग ५७ करोड ७३ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  लक्ष्मी  बैंक डीभेन्चर रहेको छ जसले ९.५८% गुमाएको छ। 

Comments

Back to top