प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.२४ अंकले बढेको छl
हिजो आइतबार झिनो अङ्कले बढेर २०९६.० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९६.३२ मा खुलेको हो। ४०७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ९३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ७ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments