नेप्से इन्ट्राडे अपडेट: १८ अङ्कको वृद्धि!

आज नेप्से बजार १८.६४ अंकले  बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११३ को नजिक आएको छ। ०.८९ अङ्कले बढेर नेप्से परिसूचक २११३.१७ मा आएको हो। आज २ घण्टामा लगभग ८६ करोड ९९ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा प्रभु बैंक डीभेन्चर रहेको छ जसले ५.८७ % गुमाएको छ। 

Comments

Back to top