नेप्से इन्ट्राडे अपडेट: ३ अङ्कको गिरावट!
आज नेप्से बजार ३.३२ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११३ को नजिक आएको छ। ०.१६ अङ्कले घटेर नेप्से परिसूचक २११३.३३ मा आएको हो। आज २ घण्टामा लगभग ६२ करोड ६४ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ जसले ५.२९ % गुमाएको छ।
Comments