नेप्सेमा ७३ लाख २३ हजार कित्ता बोनस सेयर सूचीकृत

साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार बैंकको ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही शेयर नेप्सेमा सूचीकरण गरिएको हो । 

 

Comments

Back to top