नेप्से इन्ट्राडे अपडेट: १० अङ्कको गिरावट!
आज नेप्से बजार १०.८४ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११६ को नजिक आएको छ। ०.५१ अङ्कले घटेर नेप्से परिसूचक २११६.५४ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २७ करोड ८६ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गुराँस लघुवित्त रहेको छ जसले ८.१६ % गुमाएको छ।
Comments