नेप्सेले रोज्यो आरालो यात्रा !!
केहि समय यता साइड वेज रहेको बजारमा आज ठुलो अङ्कका साथ गिरावट आएको छ। २१६६.३१मा ओपनिङ्ग भएको बजार, ४१.०१ले घट्दा सूचक २१२७.५२ अङ्कमा पुगी बन्द भएको छ। २१५०को बिन्दुले बजारलाई सपोर्ट दिन नसक्दा अबको नजिकको सपोर्ट फिबोन्याचीको ५०%को लेभेल (२०६०-२०५०)लाई लिन सकिन्छ।
सेबोन र अर्थ मन्त्रालयको भ्रष्टचारको खबरलाई बाहना बनाउँदै झरेको बजारमा कारोबार रकम पनि बढ्दै गएकाले अनुशासित रुपमा स्टप लश् बिन्दु तोकेर मात्र ट्रेड गर्नुपर्ने देखिन्छ।
Comments