प्रिओपन सेसनमा २ अंकको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से २.२३ अंकले घटेको छl
हिजो आइतबार केही अङ्कले घटेर २१६८.५३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१६६.४५ मा खुलेको हो। १५८४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ७ लाख ४७ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज २५ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments