रुडास नेपालमा (RUDAS Nepal) एनजीओले माग्यो कर्मचारी

रुडास नेपालमा (RUDAS Nepal) एनजीओले माग्यो कर्मचारी

ग्रामीण विकास तथा सचेतना समाज (RUDAS) नेपाल २०६१ मा स्थापना भएको एक गैरसरकारी संस्था हो। "आत्मनिर्भर समाज, गरिबी निवारण, सामाजिक विभेदको अन्त्य, सुशासन, समावेशी र दिगो विकास" साथै यस संस्थाको दृष्टिकोण, सामाजिक चेतना अभिवृद्धि गरी आत्मनिर्भर समाज र दिगो विकासका लागि विकास कार्यक्रम सञ्चालन गरी निष्पक्ष र सक्षम समाजको स्थापना गर्नु यस संस्थाको लक्ष्य रहेको छ । 

रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुनेछ । यस कार्यक्रमको लागि तालिकामा उल्लेखित कर्मचारीहरूको पदहरूपदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन अनुसार आवेदन  तोकिएको मितिभित्र तोकिएको मापदण्डमा पुगेका नेपाली नागरिकले  दरखास्त आव्हान गरिएका ।

 

Comments

Back to top