ट्विटरलाई संयुक्त राष्ट्र संघले दियो चेतावनी

संयुक्त राष्ट संघले पत्रकारको खाता बन्द गर्ने ट्विटरको निर्णयप्रति आपत्ति जनाएको छ ।

ट्विटरले न्युर्योक टाइम्स, सीएनएन र वासिटन पोस्टका केही पत्रकारको एकाउण्ट बन्द गरेको थियो। यस अघि नै युरोपियन युनियनले पनि आपत्ति   जनाइसकेको छ।

युरोपियन संघले ट्विटरलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएको थियो भने संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्र भएको भन्दै कुनै खेलौना नभएको प्रतिक्रिया दिएको हो।

Comments

Back to top