जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले माग्यो कर्मचारी

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुसूचीमा उल्लेख भएका कर्मचारीलाई करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले   योग्यता पूरा गरेका नागरिकलाई ७  दिनभित्र विधिवत भरिएको आवेदन फारम केन्द्रको प्रशासन विभागमा बुझाउन अनुरोध गरिएको छ । आवेदन फारम केन्द्रको कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिन्छ। आवेदनको साथमा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

विज्ञापन यस प्रकार रहेको छ:

 

Comments

Back to top