नेलम्बो नेपाल पोखरामा एजुकेशनल सुपरभाइजर(महिला) को आवश्यकता

नेपाली अति गरिब सीमान्तकृत तथा जैविक विविधता संगठन, नेपाल (नेलुम्बो नेपाल) एक गैर-सरकारी, गैर-लाभकारी सामाजिक संस्था हो। यस संस्थाले गण्डकी प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको छ । नेलुम्बो नेपालका विभिन्न कार्यक्रमहरूमध्ये गुणस्तरीय शिक्षा पनि एक प्रमुख कार्यक्रम हो ।  यस संस्थालाई एजुकेशनल  सुपरभाइजर(महिला ) को आवश्यकता भएकाले  १४  मंसिर २०७९  (30 नोभेम्बर 2022) भित्र उल्लेख गरिएका कागजातहरू सहित आवेदन पेश गर्न आमन्त्रित गरिएको छ।

Comments

Back to top