नेप्से इन्ट्राडे अपडेट: लगभग ४ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म  १९५०  को नजिक आएको छ। ४.८३  अङ्कले घटेर नेप्से परिसूचक १९५४.११  मा आएको हो । आज २ घण्टामा लगभग ४७ कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा नेपाल पुनर्बीमा कम्पनी रहेको  छ जसको ३. ५३ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मानुसी लघुवित्त रहेको छ जसले  ८.९४ % गुमाएको छ ।

Comments

Back to top