प्रि -ओपन सेसनमा ०.२८ अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ०. २८ अंकले बढेको छ l

हिजो सोमबार  केहि अंकले घटेर १९५८.९४  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९५९.२१     मा खुलेको हो। ७०   कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ९४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।

आज  ७ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
 

Comments

Back to top