नेप्सेमा करिब साढे ६ अङ्कको गिरावट , कारोबार रकम २ अर्ब भन्दा बढी!
आज सोमबार ६.४३ अङ्कले घटेर ०.३३% गिरावटका साथ नेप्से परिसूचक १९५८.९४ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये ५६ कम्पनी उकालो लागेका छन्, १२६ कम्पनी ओरालो लागेको छन भने ४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ५ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ, जसको ८. १३% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई रहेको छ, जसको सेयर मूल्य ५.७०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर जाल्पा सामुदायिक लघुवित्तको र भोलुममा कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ ।
Comments