नेप्सेमा १ लाख ९ हजार कित्ता सेयर सूचीकृत
नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको संस्थापक सेयर सूचीकृत भएको छ । लिलामी मार्फत बिक्रीमा ल्याएको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले हकप्रदमा निष्काशन गरेर बिक्री नभएको सेयर साउन २६ गते देखि भदौ ३१ गते भित्र लिलामी मार्फत बिक्री गरेको थियो । उक्त सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ ।
Comments