प्रि -ओपन सेसनमा सामान्य अङ्कको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से १.१९ अंकले बढेको छ l
हिजो बुधबार केहि अंकले बढेर १९३८.३० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३९.४९ मा खुलेको हो। ७९७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ३३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो ।
आज ६ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्।
Comments