प्रि -ओपन सेसनमा २.२६ अङ्कको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से २.२६ अंकले बढेको छ l
हिजो मंगलबार केहि अंकले बढेर १९३०.९७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३३.२४ मा खुलेको हो। १४६४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख ५६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो ।
आज १६ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments