प्रि -ओपन सेसनमा सामान्य अङ्कको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से १.८९ अंकले बढेको छ l
कार्तिक ६ गते आइतबार केही अंकले बढेर १८५८.४९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८६० .५५ मा खुलेको हो। १९६९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख ४१ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो ।
आज १९ कम्पनीको कारोबार हुँदा १२ कम्पनी बढेर कारोबार भएका छन्।
Comments