नेप्से इन्ट्राडे अपडेट: लगभग १२ अङ्कको वृद्धि!

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। ११.८९ अङ्कले बढेर नेप्से परिसूचक १८५६.०३ मा आएको हो । आज २ घण्टामा लगभग २४ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा सयपत्री हाइड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा माहुली लघुवित्त रहेको छ जसले ७.१८% गुमाएको छ ।

Comments

Back to top