धौलागिरी लघुवित्तको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्ती गरिएको हो ।

Comments

Back to top