नेप्से इन्ट्राडे अपडेट: लगभग ७ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४० को नजिक आएको छ। ६.७७ अङ्कले घटेर नेप्से परिसूचक १८३८.७५ मा आएको हो । आज २ घण्टामा लगभग २० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सयपत्री हाइड्रोपावर रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा अपर हेवाखोला हाइड्रो पावर लिमिटेड रहेको छ जसले ९.२१% गुमाएको छ ।

Comments

Back to top