नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालमा रोजगारीको अवसर

नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल, घारिपाटन पोखराले सूचना प्रकाशित भएको मितिदेखि कार्यालय समय (कात्तिक २ गतेदेखि १६ गतेसम्म) देहायका रिक्त पदका लागि तोकिएका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । 

Comments

Back to top