प्रि -ओपन सेसनमा झिनो अङ्कको गिरावट!

आज प्रिओपन सेसनमा नेप्से ०.१४ अंकले घटेको छ l

बुधबार केही  अंकले घटेर   १८४५.५२  मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८४५.३८   मा खुलेको हो। ९३५  कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख २६ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी   हो ।

आज १२ कम्पनीको कारोबार हुँदा मात्र ६ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top