लुम्बिनी विकास बैंकको संस्थापक  सेयर विक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक  सेयर विक्रीमा ल्याएको छ । बैंकले सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको  ६५ हजार कित्ता र गणेश राज रेग्मीको नाममा रहेको ११ हजार ४०७ कित्ता संस्थापक से य  र सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले सेयरधनीले सूचना प्रकाशित भएको (कार्तिक ३) मितिबाट १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 

Comments

Back to top