श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर स्वामित्व परिमार्जन
श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर स्वामित्व परिमार्जन भएको छ । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको ५३.३२ र सर्वसाधारण समूहको हिस्सा ४६.६८ प्रतिशत रहेको थियो ।
Comments