नेप्सेमा करिब ३ अङ्कको गिरावट, कारोबार रकम ५१ करोड मात्र!

आज सोमबार २.६१ अङ्कले घटेर ०.१४% गिरावटको साथ नेप्से परिसूचक १८५८.३३ अंकमा बन्द भएको छ। कारोबार भएका २१९ कम्पनीमध्ये ५३  कम्पनी उकालो लागेका छन्, १२४ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ७ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा पिपल्स पावर लिमिटेड रहेको छ, जसको सेयर मूल्य ९.९७% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार प्रभु बैंकको भएको छ ।

Comments

Back to top