नेप्से इन्ट्राडे अपडेट: लगभग १० अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। ९.७५ अङ्कले घटेर नेप्से परिसूचक १८६०.८८ मा आएको हो । आज २ घण्टामा लगभग २७ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सामुदायिक लघुवित्त  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा पिपल्स पावर लिमिटेड रहेको छ जसले १०% गुमाएको छ ।

Comments

Back to top