प्रि -ओपन सेसनमा झिनो अङ्कको गिरावट!
आज प्रिओपन सेसनमा नेप्से ०.३० अंकले घटेको छ l
सोमबार केही अंकले घटेर १८५८ .१ ६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५८.०२ मा खुलेको हो। ११३० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३०७९१३ बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो ।
आज ६ कम्पनीको कारोबार हुँदा मात्र १ कम्पनी बढेर कारोबार भएका छन्।
Comments