नेप्से इन्ट्राडे अपडेट: ६.१८ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.१८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ६.१८ अङ्कले घटेर २,५८०.०५ मा आएको हो। ३१३ कम्पनीको ३,५७२,१७१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९२ करोड २५ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.७७% वृद्धि भएको छ भने टप लुजरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.५६% ले घटेको छ।

 

Comments

Back to top