नेप्से इन्ट्राडे अपडेट: ८.७५ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.७५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ८.७५ अङ्कले घटेर २,५७२.८५ मा आएको हो। २९३ कम्पनीको २,६४३,०८५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा त्रिशुली जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.३६% वृद्धि भएको छ भने टप लुजरमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.६८% ले घटेको छ।

 

Comments

Back to top