नेप्से इन्ट्राडे अपडेट: ९.०७ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.०७ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ९.०७ अङ्कले बढेर २,५८५.५७ मा आएको हो। २८८ कम्पनीको ३,६५२,४५४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६५ करोड ५९ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सनराइज ब्लुचिप फण्ड रहेकाे छ जसको सेयर मूल्यमा ९.३१% वृद्धि भएको छ भने टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.९१% ले घटेको छ।
Comments