नेप्से इन्ट्राडे अपडेट: १६.२१ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १६.२१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १६.२१ अङ्कले बढेर २,६२८.४२ मा आएको हो। २९३ कम्पनीको ४,१२२,५०४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब १६ करोड ८९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top