नेप्से इन्ट्राडे अपडेट: ११.९१ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.९१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ११.९१ अङ्कले बढेर २,५९५.२१ मा आएको हो। ३११ कम्पनीको ३,३२८,४९२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६९ करोड २६ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा युनिलिभर नेपाल लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top