नेप्से इन्ट्राडे अपडेट: ९.९९ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.९९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ९.९९ अङ्कले घटेर २,६१८.२६ मा आएको हो। २८८ कम्पनीको २,७७५,३१७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३५ करोड ९८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा इङ्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ३.९३% वृद्धि भएको छ भने टप लुजरमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.११% ले घटेको छ।

Comments

Back to top