सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर, एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । । ईच्छुक तथा योग्यता पुगेकाहरुलाई दर्खास्तको आव्हान गरिएको छ l
विज्ञापन यसप्रकार रहेको छ :
Comments