नेप्से इन्ट्राडे अपडेट: ५.१४ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.१४ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ५.१४ अङ्कले बढेर २,६७४.९७ मा आएको हो। २८६ कम्पनीको ३,४८३,१९१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७१ करोड ३९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.३८% वृद्धि भएको छ भने टप लुजरमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.२७% ले घटेको छ।

 

Comments

Back to top