प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०४ अंकले घट्यो !

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०४ विन्दुले घटेको  छ।

सोमबार १२.८४ अंकले घटेर २,६७६.१५ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६७६.१० मा खुलेको हो। कुल ४,५६३ कित्ता सेयरको खरिदबिक्री करिब ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ४२ कम्पनीमध्ये २१ को मूल्य बढ्यो भने २१ कम्पनीको मूल्य घटेको छ । 

यस अवधीमा कुल ९१ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top