नेप्से इन्ट्राडे अपडेट: ३.५१ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.५१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.५१ अङ्कले बढेर २,६६९.३२ मा आएको हो। २९४ कम्पनीको ६,६३१,२०७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५७ करोड ५६ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा आइसीएफसी फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.३३% वृद्धि भएको छ भने टप लुजरमा एनएइडीपी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.००% ले घटेको छ।

 

Comments

Back to top