नेप्से इन्ट्राडे अपडेट: ३३.३५ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ३३.३५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३३.३५ अङ्कले घटेर २,६६४.५५ मा आएको हो। ३०४ कम्पनीको ५,३७२,७१६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ४१ करोड १४ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ५.०३% वृद्धि भएको छ भने टप लुजरमा न्यादी ग्रुप पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.५१% ले घटेको छ।

 

 

 

Comments

Back to top