नेप्से इन्ट्राडे अपडेट: २४.०४ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक २४.०४ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २४.०४ अङ्कले बढेर २,७६६.९३ मा आएको हो। २९८ कम्पनीको ७,७८८,९०८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ८७ करोड ३९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.५०% वृद्धि भएको छ भने टप लुजरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.४९% ले घटेको छ।

 

Comments

Back to top