प्राइम कमर्सियल बैंकको कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक

प्राइम कमर्सियल बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत, रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर सार्वजनिक छ ।

यसअघि असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ४.४० प्रतिशत, रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले साधारण बचतमा भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

Comments

Back to top