नेप्से इन्ट्राडे अपडेट: २७.१० अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २७.१० अंकले घटेको छ।

दुई घण्टामा नेप्से २७.१० अङ्कले घटेर २,६१०.६९ मा आएको हो। २९७ कम्पनीको ६,१९७,३५९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ६६ करोड ९५ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा हिमालयन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.५९% ले घटेको छ।

 

Comments

Back to top