सिन्धु विकास बैंकमा सीईओ को आवश्यकता

सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले उक्त पदका लागि खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्न दरखास्तआह्वान गरेको हो ।

सो पदमा आवेदन दिँदा उम्मेदवारको पूर्ण व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रका प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेद दिनु पर्नेछ ।

 

Comments

Back to top