सानिमा बैंकमा कर्मचारीको आवश्यकता

सानिमा बैंकले कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट ट्रेनीका लागि केही, र जुनियर असिस्टेन्ट ट्रेनीका लागि लागि केहि संख्यामा कर्मचारी मागेको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गते भित्र आवेदन दिनुपर्नेछ ।

 

Comments

Back to top