सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

सांग्रिला डेभलपमेन्ट बैंकले  कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी कन्ट्रयाक्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।

 

Comments

Back to top