निर्धन उत्थान लघुवित्तले माग्यो कर्मचारी

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आब्हान गरेको छ । उक्त पदमा भदौ ११ गतेसम्म आवेदन पेश गर्न सकिनेछ ।

आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, बाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भदौ ११ गतेसम्म् आवेदन दिनुपर्नेछ ।

Comments

Back to top