नेपाल धितोपत्र बोर्डमा विभिन्न पद अवसर

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न पदमा जागिर खुलेको छ।खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न सेबोनले आज दरखास्त आह्वान गरेको छ। सेबोनले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको छ।इच्छुक योग्यता पुगेका नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top